ब्रेकिङ न्यूज
हावाहुरीबाट रुख ढली स्कुटर च्यापिँदा पाल्पामा ३ जना घाइते र एक जनाको मृत्यु भएकेा छ ।

शनिबार बेलुका हावाहुरीले रुख ढलाउँदा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । हावाहुरीले गर्दा रोकेर राखेको मोटरसाइकल च्याप्पी तीन जना घाइते भएका छन् ।
