ब्रेकिङ न्यूज
Trending

नारायणगढ-मुग्लिन सडकमा पहिरोले दुई बस बगायाे, साे बस त्रिशूलीमा खसेको आशंका, ढुंगा लाग्दा अर्काे बसका चालकको निधन

नारायणगढ-मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेका छन्। सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button