ब्रेकिङ न्यूज

कोदो बाट बिस्कुट उत्पादन सुरु

विराटनगरको एसियन बिस्कुट इन्डस्ट्रिजले कोदोको पिठोबाट बिस्कुटको उत्पादन र बजारीकरण गर्न थालेको छ । नेपालमा कर्पोरेट लेभलबाट पहिलो पटक आफूहरूले कोदोको बिस्कुट उत्पादन सुरु गरेको एसियन विज्ञप्तिमार्फत जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button