ब्रेकिङ न्यूज

दशै मानाएर काठमाडौं फर्कन थाले सर्वसाधारण

काठमाडौँ । दसैँ मनाउन काठमाडौँ छाडेर घर गएकाहरू बिस्तारै काठमाडौँ फर्कन थालेका छन् । फूलपातीदेखि सुनसान हुने काठमाडौँमा पनि चहलपहल बढ्न थालेको छ यातायात व्यवसायीहरूले यस वर्ष २० लाख मानिसले काठमाडौँ छाड्ने भनिए पनि करिब १३ लाख मात्र बाहिरिएको बताएका छन् । आइतबार राजधानीको नयाँ बसपार्क बालाजु क्षेत्रमा पुग्दा दसैँका लागि काठमाडौँ छाडेका मानिसहरू दसैँ सकिए लगतै राजधानी फर्कदै गरेको भेटिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button