ब्रेकिङ न्यूज

५५ दिन हिरासतमा बिताउँदा पनि कुनै बहानामा अस्पताल भर्ना भएका छैनन् : रवीलामीछाने

नेपालका नेता , ब्यापारी पक्राउ परेपछि हिरासत छल्न बिरामी भएर अस्पतालमा भर्ना हुने गरको पाइन्छ तर रवि लामिछानेले ५५ दिन बिताउँदासम्म पनी हिरासतमा बसेर कुनै बाहाना गरेका छैनन । नेपाली राजनीतिक इतिहासमा सम्भवत: पहिलो पटक हिरासतमा ५५ दिन बिताउँदासम्म कुनै पनि बहानामा अस्पताल भर्ना नभई, सम्पूर्ण समय कानुनी प्रक्रिया र अनुसन्धानमा सहयोग पुर्‍याउँदै बिताएका छन् । उनको यो दृढता र इमान्दारिताले उदाहरणीय व्यक्तित्वको रूपमा नयाँ मापदण्ड स्थापित गरेका छन् तर धेरै जसो नेता , व्यापारिले हिरासत छल्न एकाएक बिरामी भएर अस्पतालमा भर्ना हुन् गए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button