ब्रेकिङ न्यूज

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ । सोमबार दिउँसो १ बजे सिंहदरबारमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिमा प्राप्त निवेदन तथा उजुरीहरुका सम्वन्धमा छलफल हुने कार्यसूचि छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button