समाचार

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम : प्रत्यक्ष प्रसारण

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष (2081/82) का लागि तयार पारिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ।

नवीन नीति तथा कार्यक्रमले विशेष रूपमा युवालाई केन्द्रमा राखेको छ। यसमा उद्यमशीलता प्रवर्द्धन, सीप विकास, स्टार्टअप प्रवर्धन, व्यावसायिक योजना निर्माण, सरकारी खर्च विस्तार र सुशासन स्थापनामा जोड दिइएको छ।

सरकारले देशको आर्थिक पुनरुत्थानमा युवाको भूमिका महत्वपूर्ण हुने विश्वास राख्दै उनीहरूमा आशा जगाउने रणनीति अघि सारेको छ। नीति तथा कार्यक्रमले समावेशी र उत्तरदायी शासन प्रणाली निर्माणतर्फको मार्गचित्र समेत प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button