स्वास्थ्य
Trending

सुत्केरी महिलाको रक्तचाप बडेपछी हेलिकप्टरबाट उद्धार गरिएको छ ।

गोकुले स्वास्थ्य चैाकीबाट कान्छीमाया वाईबालार्इ सुत्केरी बेथाको क्रममा एक्कासी रक्तचाप बढेपछि हेलिकप्टर मार्फत थापाथली अस्पताल ल्याईएको हो ।

महाभारत गाउँपालिका वडा न १ का वडा अध्यक्ष कान्छामान जिम्बाले सामाजिक सन्जाल मार्फत उद्धारकार्यमा सहयोग गर्नेहरू प्रती धन्यवाद व्यक्त गरेका छन ।

Sutkeri mahila

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button