ब्रेकिङ न्यूूज

पाकिस्तानसँगकाे खेलमा नेपाल २३८ रनले पराजित

पाकिस्तानले एसिया कपको पहिलो खेलमा नेपाल सँग २ सय ३८ रनले जित हाँसिल गरेको छ । ३ सय ४३ रनको विशाल लक्ष्य लिएकाे नेपाल २३.३ ओभरमा १ सय ४ रनमा अलआउट भयो । कप्तान बाबर आजम र इफ्तिखार अहमदले दोहोरो शतकीय साझेदारी गरेपछि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा निर्धारित ५० ओभर खेल्दै ६ विकेट गुमाई ३ सय ४२ रन बनाएको थियो ।

nep vs pak match

एसिया कपको समूह ए मा पाकिस्तानले श्रीलंकामा भारतको सामना गर्नेछ । भारत र पाकिस्तानको खेल भदौ १६ गते हुनेछ । श्रीलंकामा भदौ १८ गते नेपालले भारतसँग खेल्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button