खेलकुद

खेलकुद

नेपाली क्रिकेट टिमको उच्चस्तरीय सफलता: राष्ट्रिय गर्व

नेपाल इतिहासमै पहिलो पल्ट एसिया कप खेल्न लागेको हो । पाकिस्तान र श्रीलंकामा हुने एसिया कपमा नेपालले मुल्तानमा घरेलु टोली पाकिस्तानसँग र श्रीलंकामा भारतसित खेल्ने छ । काठमाडौंमा भएको एसिसी प्रिमियर कप जितेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अन्य ठूला टिमसँग प्रतिस्पर्धा गर्ने अवसरको पाएकाे छ ।

NEPALI CRICKET TEAM

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button