खेलकुदब्रेकिङ न्यूूज

साेह्राैँ संस्करणको टाटा आइपिएलमा मुम्बई इडियन्स र रोयल च्यालेन्नजर्स बैंगलोर बिच खेल हुँदै

नेपाली समय अनुसार आज राती ८ बजे सेाह्रैाँ संस्करणको टाटा आइपिएलमा मुम्बई इडियन्स र रोयल च्यालेन्नजर्स बैंगलोर बिच खेल हुदै छ । मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर बिचको खेल मुम्बईको घरेलु मैदान वानखडे स्टेडियममा खेलिँदैछ ।मुम्बईले शुरुको चार खेलमा लगातार हार बेहोरी एक म्याचमा जित निकाली दुई अंक सहित अंक तालिकाको आठैाँ नम्वरमा रहेको छ भने रोयल च्यालेन्जसर् बैंगलोरले पाँच खेलमा चार हार एक जित सहित दुई अंक बनाई अंक तालिकाको नवौँ स्थानमा रहेको छ । मुम्बईका नयाँ कप्तान हार्दिक पाण्डेयलाई मुम्बईलाई फर्ममा राखिराख्न जति दबाव छ, बैंगलोरलाई पनि राम्रो प्रर्दशन गर्ने दबाब त्यति नै रहेको छ । अहिले सम्म आइपिएलको उपाधी बैंगलोरले जितेको छैन् । सिजनको शुरुवात समेत खराब रुपमा गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button