प्रवास

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठे लिए शपथ

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ लिएका छन् । शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।श्रेष्ठले १ वर्ष २ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button