अपराधराजनीति

अपराध

सीआईबीले ५७ दिनको अनुसन्धानपछि प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा ४ पूर्वमन्त्री विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय साह सहित २३८ जनालाई किर्ते र संगठित अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।

उनीहरुसँग १८ अर्ब ३० करोड बिगो दाबी गर्नुपर्ने सीआईबीको प्रतिवेदनमा उल्लेख छ । पूर्वप्रधानमन्त्रीद्वय र बाबुराम भट्टराई र माधब नेपाल लाई भने प्रतिवादी नबनाई साक्षीका रुपमा मात्र राखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button