अपराधराजनीति

पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

काठमाडौँ — सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।

उपप्रधान तथा गृहमन्त्रीका अनुसार प्रहरीले उनलाई धापासीबाट भर्खरै पक्राउ गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button