राजनीतिसमाचार

कोशीका मुख्यमन्त्री थापाले बिश्वासकेा मत प्राप्त गरेका छन्

सभाको अध्यक्षता गर्ने व्यक्तिले भोट हाल्ने कि नहाल्ने भन्ने कुरामा राजनीतिक दलबीचको विवादको विषय बनेको छ ।मुख्यमन्त्रीलाई सभामुखले पनि मतदान गरेपछि सोमबार कोशी प्रदेशसभाका एमाले सदस्यहरू सभामुखको रोस्ट्रममा जम्मा भएका छन् । मुख्यमन्त्री उद्धव थापाले संसदमा विश्वासकेा मत प्राप्त गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button