राजनीति

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले उपस्थित भएन

राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक सकिएको छ । राष्ट्रपति पौडेलले दलका नेताहरूलाई शीतल निवास बोलाएका थिए । जसमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने सहभागी नै जनाएन । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने , जनमत पार्टीका सांसद एवं पूर्वमन्त्री अब्दुल खान लगायतका शीर्ष नेताहरुको उपस्थिति थियो । राष्ट्रपतिले सदनमा देखिएको अवरोध अन्त्यका लागि दलहरुलाई एक ठाउँमा उभिन आग्रह गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button